पूर्वमूल बिउ आलु (पि.बि.एस.) बाट बिउ आलु उत्पादन योजना
| बिउको प्रकार | पहिलो वर्ष | दोस्रो वर्ष | तेस्रो वर्ष | चौथो वर्ष | ||||
| बिउ | क्षेत्रफल | बिउ | क्षेत्रफल | बिउ | क्षेत्रफल | बिउ | क्षेत्रफल | |
| पि.बि.एस (दाना सरुवा) | ५०० | ४५ वर्ग.मि. | ५०० | ४५ वर्ग.मि. | ५०० | ४५ वर |
| बिउको प्रकार | पहिलो वर्ष | दोस्रो वर्ष | तेस्रो वर्ष | चौथो वर्ष | ||||
| बिउ | क्षेत्रफल | बिउ | क्षेत्रफल | बिउ | क्षेत्रफल | बिउ | क्षेत्रफल | |
| पि.बि.एस (दाना सरुवा) | ५०० | ४५ वर्ग.मि. | ५०० | ४५ वर्ग.मि. | ५०० | ४५ वर |
| सि.नं | बिउको स्तर | परिमाण | बर्ष | क्षेत्रफल | ट्यागको रंग |
| १ | पूर्व मूल बिउ (PBS) | ५०० दाना | पहिलो | ४५ व. |
| क्र.सं. | विवरण | फिल्ड निरीक्षण | बोटको प्रतिशत अधिकतम् | |||
| प्रजनन्बिउ | मूलबिउ | प्रमाणित बिउ | ||||
| प्रथम पुस्ता | दोस्रो पुस्ता | |||||
| १ | जातीय मिश्रण तथा नाभो बिरुवा | दोस् | ||||
हाल्म पुलिङ गरेको १५ दिनपछि आलु खन्नुपर्छ र आलु खनेपछि बिउ साइजका आलुलाई अन्य आलुबाट (साना, ठूला, काटिएका र रोगी) छुट्याई १० देखि १५ दिनसम्म हावादार कोठामा १५ देखि १८ डिग्री तापक्रममा पातलो गरि फिंजाएर राख्नुपर्दछ । फिंजाएर राख्दा आलुको माटो झर्छ र सुवेराईजेसन भई चोट लागेको छालामा खाटा बस्छ । ठूलो, मझौला र सानो गरी ३ साईजमा ग्रेडिङ्ग गर्नुपर्छ । ग्रेडिङ्ग गरिएको बिउ आलु पायक एवं सुविधा हेरी भण्डारणका लागि शीत भण्डार अथवा रष्टिक भण्डारमा लैजानुपर्दछ । साधारण भण्डारण गर्दा बालुवाको तह बनाएर, काठको फ्ल्याक र तख्ता बनाएर गर्न सकिन्छ । बढी गर्मी हुने ठाउँमा बिउ आलु भण्डारणको लागि शीत भण्डार र को
बाली पाक्ने अवधि पूरा भएपछि र बोक्रा छिप्पिइसकेको भए आलुको दानामा चोटपटक नलाग्ने गरी होशियारीसाथ आलु खन्नुपर्छ । खनिएको आलुलाई करीब १ हप्तासम्म बोक्रा छिप्पाउन र खन्दा काटिएको घाउमा पातलो बोक्रा जम्न दिन चिसो ठाउँमा (१५ देखि २० डिग्री तापक्रमसम्म) फिंजाएर राख्नुपर्छ ।
गोडमेल तथा उकेरा चढाउने काम आलु उम्रेको २०,२५ दिनमा अर्थात आलुको बोट एक वित्ता जति अग्लो हुनासाथ पहिलो पटक र आलु रोपेको २ महिनापछि दाश्रोपटक गरी दुइपटक गनुपर्छ । माटो चढाउँदा मूल जराको वरिपरि त्यान्द्रा र नयाँ फलेको दानालाई नोक्सान नहुनेगरी चढाउनुपर्छ ।
गोडमेल तथा उकेरा दिँदा हुने फाइदाहरु
आलुको दानामा ८० प्रतिशत भाग पानी हुन्छ जसले गर्दा आलुको दानाको वृद्धि र विकासको लागि प्रशस्त मात्रामा पानी चाहिन्छ । त्यसकारण माटोको चिस्यान हेरी आवश्यकता अनुसार सिंचाइ गनुपर्छ ।
सिंचाइ कहिले गर्ने ?