बेर्ना रोप्ने समय
गोलभेंडा खुल्ला खेतबारीमा बेर्ना लगाउने हो भने तराईमा भदौ देखि पौष र मध्य पहाडमा फाल्गुन महिनामा रोप्न सकिन्छ । प्लाष्टिक घरभित्र वेर्ना लगाउन उच्च तथा मध्य पहाडमा चैतदेखि भदौ महिनासम्म उपयुक्त हुन्छ । प्लाष्टिक घरभित्र गोलभेंडा बेमौसमी खेती गर्दा उत्पादन आषाढ देखि कार्तिक महिना भित्रमा लिईसक्ने गरेर खेती गर्दा फाईदादायक हुन्छ ।
तालिका : भौगोलिक क्षेत्र अनुसार बिरुवा रोप्ने समय
तरकारीको प्रकार
Serial No.
2
