खर्बुजा लाही (Melon aphid)

कालो–हरियो, कालो वा हरियो शरीर भएको लाही हो । फर्सी समूहका बालीका लागि यो हानिकारक लाही हो । 

व्यवस्थापन

  1. गाईभैंसीको पिसाब एक भागमा १० भाग पानी मिसाएर ३–४ दिनको फरकमा २–३ पटक छर्कनु पर्दछ ।
  2. मारगोसम नामक निमको झोल ३ मि.लि. प्रतिलिटर पानीमा मिसाएर ५ दिनको फरकमा २ पटक छर्कनु पर्दछ ।
  3. रोगर २ मि.लि. प्रति लिटर पानीमा मिसाई ५ दिनको फरकमा २ पटक छर्कनु पर्दछ |

तरकारीको प्रकार

Serial No.

5

तरकारी विवरणको प्रकार