फर्सीको रातो खपटे (Red pumpkin beetle)
यस किराका वयस्क र लाभ्रे दुवैले बालीको क्षति गर्दछन् । लार्भाले माटोमुनी रहेका जरा र डाँठ खाइदिन्छ तथा वयस्क खपटेले भने पात खान्छ ।
व्यवस्थापन
- किरा अवरोधक जातको खेती गर्नुपर्दछ ।
- बाली लिएपछि जमिन गहिरो गरी जोत्नुपर्दछ ।
- मार्गोसोम जस्ता निममा आधारित विषादी ३ मि.लि. प्रति लिटर पानीमा मिसाएर छर्कनु पर्दछ ।
तरकारीको प्रकार
Serial No.
2
