फल कुहाउने औसा 

पोथी झिंगाले फुल पार्ने अंगको सहायताले डाँठ, फूल वा फलमा छेडेर फुल पार्दछ जसबाट औसा निस्किएर क्षति गर्दछ।

समाधान
ग्रसित फल तथा फूल टिपेर विषादीमा डुबाई खाडलमा पुर्ने भालेको संख्या नियन्त्रण गर्न क्युल्युरको प्रयोग गर्ने । पानीमा, चिनी वा सख्खर मिसाई प्रति लिटरमा १ मि.लि.का दरले मालाथियन मिसाई बाली लगाएको क्षेत्रको केही ठाउँहरुमा छर्ने । पाकेका, फर्सी, काँक्रा वा तरबुजाका केही भाग काटेर वा माटोको कतारीमा १–२ मिटर उचाईमा केही पानी हालेर राख्ने र सो पानीमा ५–७ थोपा मालाथियन झोल मिसाउने ।

तरकारीको प्रकार

Serial No.

4

तरकारी विवरणको प्रकार