सेतो झिँगा

यिनिहरुले विरुवाको रस चुस्दछन् ।

समाधान
स्टिकि ट्रयापको प्रयोग गर्ने, निमजन्य विषादीको प्रयोगले किराले अण्डा पार्न सक्दैन र संख्या नियन्त्रण गर्न सहयोग पुग्दछ, सिस्टमिक विषादी इमिडाक्लोरपिड (३ लिटर पानीमा १ मि.लि.) मिसाएर छर्ने तर यसको पर्खने अवधि लामो भएकोले गर्दा बजारमा लहरे तरकारी लैजाने बेलामा प्रयोग गर्नु हुँदैन ।

तरकारीको प्रकार

Serial No.

4

तरकारी विवरणको प्रकार