लाही कीरा 

यिनिहरुले बिरुवाको रस चुस्दछन् तथा मोजाईक भाईरस सार्ने कार्य गर्दछन्।

समाधान
झोलमल (१ भागमा ५ भाग पानी मिसाएर) छर्ने , सुर्तीको पात, गहुँत र पानी मिसाएर छर्ने वा दैहिक विषको प्रयोग गर्ने ।

तरकारीको प्रकार

Serial No.

3

तरकारी विवरणको प्रकार