काँक्रोको रातो खपटे

लाभ्रेले विरुवाका जरा भित्र पसेर खान्छन् र यिनले जमिनको सतह छोएका पात,डाँठ, मुल हाँगा र फलमा भित्र पसी खान्छन् भने वयस्कले पातको हरियो पर्दाथ खान्छन् ।

समाधान

बिहानीपख वयस्कलाई टिपेर मार्ने एवं निममा आधारित विषादी २ मि.लि. प्रति लिटर पानीका दरले प्रयोग गर्ने ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार