जरामा गाँठापार्ने जुका 

लक्षण
विशेष गरी हल्का बलौटे माटोमा बढी प्रकोप हुन्छ । विरुवा होचा भई पातको आकार समान हुँदैन र बोट ओइलाउँदछ ।

समाधान
फल टिप्ने कार्य सकिएपछि जरासहित बोट उखेल्ने, माटोको निर्मलीकरण गर्ने । बालीचक्र प्रणाली अवलम्बन गर्ने ।

तरकारीको प्रकार

Serial No.

6

तरकारी विवरणको प्रकार