माटो यस समूहका बालीहरुको बेमौसमी खेतीको लागि बलौटे दुमट र बर्षे बालीको लागि दुमट माटो बढी राम्रो हुन्छ । मलिलो, पानीको राम्रो निकास भएको र पि.एच. ५.५–६.८ सम्म भएको माटो यस वर्गका तरकारी खेतीको लागि उपयुक्त मानिन्छ । तरकारीको प्रकार लौका Serial No.2 तरकारी विवरणको प्रकार आवश्यकता