परिचय लहरे तरकारी बाली अन्तर्गत काँक्रो, फर्सी, लौका, घिरौला, करेला, जुकेनी फर्सी, चिचिण्डा, इष्कुस, परबल लगायतका तरकारी बालीहरु पर्दछन् । यी बालीहरु कुकुरविटेसी परिवार अन्तर्गत पर्ने बालीहरु हुन् । तरकारीको प्रकार लौका Serial No.1 तरकारी विवरणको प्रकार परिचय