हावापानी इस्कुसको लागि न्यानो तथा ओसिलो हावापानीको आवश्यकता पर्दछ । मध्यम स्तरको वर्षा हुने ५०० देखि १५०० मिटरसम्मको उचाई इस्कुस खेतीको लागि उत्तम मानिन्छ । रातको तापक्रम केही चिसो र न्यानो दिन हुने ठाउँमा इस्कुसको उत्पादन बढी हुन्छ । तरकारीको प्रकार इस्कुस Serial No.2 तरकारी विवरणको प्रकार आवश्यकता