माछाको दाना बनाउने नमुना

क्र.सं. खाद्यपदार्थ मात्रा (प्रतिशत)
    नमुना १ नमुना २ नमुना ३ नमुना ४ नमुना ५
१ धानको ढुटो ४०

-

५२ ३७ ९
२ गहुँको चोकर - - २० २० २०
३ मकैको पिठो - ३१.५ - - -
४ भटमासको पिना २८ १८.५ १३ २३ ४६
५ तोरीको पिना ०.५ - - - -
६ जाँडको कट (Brewer taste) २० ३१.५ - - -
७ सिद्रा (Fish meal) १२ १८.५ ५ १० १५
८ भिटामिन र मिनरल मिक्स्चर ०.५ - - - -
९ प्रोटिन २८ - १८ २५ ३०

Serial No.

4

मत्स्यपालन विवरणको प्रकार