काँट छाँट, सरसफाई तथा चिसो व्यवस्थापन

विरुवाको तल्लो भागमा आएका बाक्ला पातहरु तथा पहेलो पातहरु र नचाहिने मुनालाई नियमित रुपमा हटाइउनु पर्दछ । तर यो खुर्सानी वालीमा एक पटक लगाएको बेर्नाबाट राम्रो व्यवस्थापन गरेमा १०–१५ वर्षसम्म पनि  उत्पादन लिन सकिने भएकोले प्रशस्तमात्रामा गोठेमल, पिना प्रयोग गर्नु पर्दछ । हरेक जाडो सयम पछि विरुवालाई राम्ररी काँट छाँटगरी माथि उल्लेख भए अनुसार थप मलजल  पर्दान गर्नु पर्दछ । साथै मल्टीप्लेक्स वा भेजीमिक्सको स्प्रे पनि गर्नु पर्दछ । उच्च पहाडमा बोटलाई जाडो बाट बचाउन परालको छानो हाल्नु पर्दछ वा हल्का पराल बोटमा जाडो यामभरि राख्नु पर्दछ ।  तराई तथा तल्लो पहाडी भेकमा एक वर्ष भन्दा वढी वाली लिन सकिंदैन ।

तरकारीको प्रकार

Serial No.

4

तरकारी विवरणको प्रकार