रोप्ने दुरी

राम्ररी तयार गरेको जमिनमा विरुवालाई रोप्दा लाइन देखि लाइनको दुरी डेढ हात र बिरुवा देखि विरुवाको दुरी  एक हात हुने गरि रोप्नु पर्दछ । यसरी रोप्दा वर्षातको समयमा १ फीट उँचाइको ड्याङ बनाएर र हिउँदमा सिधै खेतबारीमा १/१ फीटका खाल्टो बनाएर तल दिए अनुसारको मलको समिश्रण राखेर रोप्नु पर्दछ । विरुवा रोप्दा व्याडमा माटोले छोपिएको जति  भागलाई मात्र खाल्टोमा रोप्नु पर्दछ । यसरी रोप्दा १ रोपनीमा १२०० बेर्ना लाग्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार