माटो र हावापानी

यो साधारण तया गोलभेडा खेती गर्न सकिने हावापानी भएको स्थानमा उत्पादन गर्न सकिने भए पनि उच्च पहाड देखि तराईमा समेत उत्पादन गर्न सकिने बाली हो । यसको वृद्धि विकासका लागि १८–३२ डिग्री सेन्टिग्रेट तापक्रममा  उपयुक्त हुने तर ३५ डिग्री से. ग्रे. भन्दा बढी तापक्रम, धेरै चिसो र तुषारो सहन नसक्ने तथा फल नलाग्ने किसिमको बाली हो । यसको लागि न्यानो आद्रता भएको हावापानी उपयुक्त हुन्छ ।  पाक्ने बेलामा र¨ चढ्न बढी तापक्रम र अलि सुख्खा हावापानी चाहिन्छ । यस्को बोट २ मीटरसम्मको हुन्छ । एक पटक लगाएको बोट १०–१५ वर्ष सम्म उत्पादन दिन्छ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार