आलुबाली लगाउने समय

भौगोलिक क्षेत्र अगौटे बाली मुख्य बाली पछौटे बाली
तराई भित्रिमधेश (३०० मिटर सम्म) असोजको सुरु मध्य कार्तिक देखि मध्य मंसिर सम्म पुषको सुरु
तल्लो पहाड (४००-९०० मिटर सम्म) भदौको अन्त्य कार्तिक- मंसिर पुष
मध्य पहाड (१०००-१७०० मिटर सम्म) साउन-भदौ माघ-फागुन     -
उच्च पहाड (१८००-२५०० मिटर सम्म)        - फागुन अन्त्य देखि बैशाखसम्म     -  
हिमाली क्षेत्र (२५०० मिटर भन्दा माथि)        - मध्य बैशाखदेखि -मध्य जेठसम्म     -  

 

तरकारीको प्रकार

Serial No.

3

तरकारी विवरणको प्रकार