पोष्ट-हार्भेस्ट हानि घटाउन महत्त्वपूर्ण तत्वहरू

आलुका कन्दहरू काट्ने समयमा निस्क्रिय अवस्थामा हुन्छन्, र विभिन्न हार्मोनल तत्वहरूले यस निस्क्रियतालाई प्रभाव पार्छन्। भण्डारण अवधि बढ्‌दै जाँदा, कन्दहरूको निस्क्रियता टुट्छ र अंकुरण हुन्छ ।

हार्मोनको भूमिकाः

  • Abscisic Acid (ABA): आलुको ट्युबर निस्क्रियता उत्पन्न गर्न जिम्मेवार।
  • Cytokinin (CK): निस्क्रियता समाप्त गरी अंकुरण बढाउँछ ।
  • Indoleacetic Acid (IAA) र Gibberellic Acid (GA): अंकुरण नियन्त्रण गर्न सन्तुलनमा राख्न प्रभावकारी हुन्छ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार