यदि बीउ ठूलो छ र काटेर नै लगाउन पर्ने हो भने ध्यान दिनुपर्ने कुराहरु

  • सुषुप्त अवस्था सिष प्रधान अवस्था जागृत अवस्था वृद्घ अवस्था
  • बीउ काट्ने चक्कुलाइ प्रत्येक कटाइपछि मट्टितेलमा डुबाउनुपर्छ जसले गर्दा रोगका
  • जीवाणू स्वस्थ बोटमा सर्न सक्दैन ।
  • प्रत्येक टुक्रामा कम्तिमा पनि २, ३ वटा आँखाहरु हुनुपर्दछ ।
  • काट्दा सँधै ठाडो हुने गरी काट्नुपर्छ ।
  • मसिने, लामो टुसा भएको र चाउरी परेको बीउ आलु ठूलो भएपनि नकाटी रोप्ने ।
  • काटेको सतहमा बोक्रा जम्न दिनको लागि रोप्नुभन्दा ५, ६ दिन पहिले नै काट्ने ।
  • प्रत्येक टुक्रा २० ग्रामभन्दा सानो हुनुहुँदैन ।

तरकारीको प्रकार

Serial No.

3

तरकारी विवरणको प्रकार