सिँचाई व्यवस्थापन


 माटोमा  चिस्यानको अबस्थालाइ बिचार गरी गर्मी याममा ६–७ दिन र जाडोमा १०–१५ दिनको फरकमा पानी नजम्ने गरि सिँचाइ गर्नु पर्छ । थोपा सिचाइको सेट प्रयोग गरी पानि संगै गाई वा भैसीको पिसाब वा झोलमल  १० दिनको फरकमा प्रयोग गर्न सकेमा बिरुवा स्बस्थ भई उत्पादनमा बृद्धि हुन्छ ।
 

hi
 विरुवामा प्रयोग गर्न मुत्र संकलन
hi
झोलमलको तयारी

तरकारीको प्रकार

Serial No.

2

तरकारी विवरणको प्रकार