विरुवा रोप्ने दुरी

विरुवा लगाउने दुरी जात, समय र माटोको उर्वरापनमा निर्भर हुन्छ सामान्यतया केही लहरे तरकारी बालीहरुको दुरी निम्नानुसार  सिफारिस गरिएको छ :

विवरण लौका काँक्रा फर्सी घिरौला / करेला जुकेनी
हारबाट हारको फरक (मिटरमा)  १.५ देखी २
बोटबाट बोटको फरक (मिटरमा)  १.५ देखी २ ०.५

तरकारीको प्रकार

Serial No.

3

तरकारी विवरणको प्रकार