जमीनको तयारी

लहरे तरकारीको खेतीको लागि जग्गा २–३  पटक खनजोत गर्नुपर्दछ ।  गर्मी समय भए  १.५ मीटर चौडा र यदि वर्षा याम भए २ मीटर चौडा ड्याङ बनाउनु पर्दछ । उक्त ड्याङमा माथि सिफारिस दुरी अनुसारको फरकमा  करिव २० देखी २५ से.मीको ब्यासमा खाडल खनी बिरुवा रोपेर पानी दिनु पर्दछ ।
 

hi

 लहरे तरकारी खेतीको लागि ड्याङको तयारी
hi
 प्लाष्टिक मल्चमा रोपिएको जुकिनी, खुमलटार

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार