नर्सरी अबस्थाको प्रमुख समस्या र समाधान

लहरे तरकारी बालीको नर्सरीको प्रमुख समस्या भनेको बेर्ना कुहिने रोग हो ।

लक्षण

  • विरुवा बाहिर ननिस्कदै कुहिएर मर्ने तथा बेर्नाको फेद कुहिएर मर्ने, बेर्नाको फेदमा औठी आकार बनि सडेर मर्ने

समाधान

  • माटो उपचार (माटोको निर्मलीकरण)
  • बीउ उपचार
  • पानीको निकास
  • ढुसीजन्य विषादीको प्रयोग (बेर्नाको लागि डायथिन तथा बेभिष्टिन, बीउको लागि बेभिष्टीन)
hi
बेर्ना कुहिने रोग
hi
कुहिएको बीउ

तरकारीको प्रकार

Serial No.

2

तरकारी विवरणको प्रकार