बर्षभरी खेती गर्नको लागि अनुसन्धान गरिएका काँक्रोका जातहरु

नेपाल कृषि अनुसन्धान परिषद, क्षेत्रीय कृषि अनुसंन्धान केन्द्र लुम्लेले हेम्जा (कास्की), चाम्वास (तनहँ), देउराली (पाल्पा) मा गरेको अनुसन्धान अनुसार निम्न जातहरु वर्षे भरी काँक्रो खेती गर्न उपयुक्त ठहरिएका छन् |

रोप्ने महिना सिफारिस जातहरु   उत्पादन लिने समय
बैशाख महिको ग्रिनलङ्ग, भक्तपुर स्थानिय मालिनी र निन्जा आषाढ – भाद्र
आषाढ महिको ग्रिनलङ्ग, के.सि.यु. एफ–१, मालिनी र रानिया भाद्र – आश्विन
भाद्र महिको ग्रिनलङ्ग, मालिनी, निन्जा–१७९ र रानिया कार्तिक – मंसिर
कार्तिक निन्जा –१७९, मालिनी र भक्तपुर स्थानिय पौष – माघ
पौष महिको ग्रिनलङ्ग, मालिनी र भक्तपुर स्थानिय फाल्गुण – चैत्र
फागुन महिको ग्रिनलङ्ग, भक्तपुर स्थानिय र कुसुले बैशाख – जेष्ठ

नोट : कार्तिक देखि पौष सम्म खेती गर्दा प्लाष्टिक टनेल बनाउन जरुरी हुन्छ  (स्रोत: गौतम र गौली, २०६३)

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार