लाही
यो कीराको समूह पातको तल्लो भागमा बसेर रस चुस्दछन र भाइरस रोग सार्दछ ।
रोकथाम
- रोगर २ मि.लि प्रतिलिटर पानीमा मिसाई छर्कनुपर्दछ ।
- कीरा नियन्त्रण गर्न थायोडन १.५ मि.लि. प्रतिलिटर पानीको दरले १० दिनको अन्तरमा छर्कनुपर्दछ ।
तरकारीको प्रकार
Serial No.
2
