भण्डारण
बन्दा टिपेपछि साधारण कोठामा ४–५ दिन राख्न सकिन्छ । शीत भण्डारको ०–१ ⁰ से. तापक्रम र ९८–१००% सापेक्षिक आद्र्रताको अवस्थामा अगौटे जातको बन्दा १–२ महिना र पछौटे जातको बन्दा ५–६ महिना भण्डारण गर्न सकिन्छ । साधारण कोठामा १–२ दिन मात्र राख्न सकिन्छ । निम्न तापक्रम (० डि.से.) र उच्च साक्षेपिक आद्र्रताको (९५%) को अवस्थामा १०–१४ दिन भण्डारण गर्न सकिन्छ । बाली टिपेपछि राख्न सकिने अवधि निकै छोटो भएकोले धेरै पोषिलो र स्वादिलो बाली भएर पनि यसको खेती विस्तार हुन सकेको छैन ।
तरकारीको प्रकार
Serial No.
1
