कालो कुहिने रोग (Black rot)
यो रोग ब्याक्टोरियाबाट लाग्दछ । पातको किनाराबाट शुरु भएर अंग्रेजी अक्षरको ख् आकारमा पहेलिँदै र ओइलाउँदै पातको बीच भागतिर पुग्दछ । पातका नसाहरू काला हुन्छन् ।
नियन्त्रण
- यो रोग नलाग्ने बालीसँग लामो घुम्ती बाली प्रणाली अपनाउनुपर्दछ ।
- बीउलाई तातोपानीमा (५० डि.से.) ३० मिनेट उपचार गर्नुपर्दछ ।
- रोग सहन सक्ने जात लगाउनु पर्दछ ।
- ब्लाइटक्स (०.२ %) र स्ट्रेण्टोसाइक्लिन ०.२ % आलोपालो गरेर बालीमा छर्कनु पर्दछ ।
तरकारीको प्रकार
Serial No.
6
