अल्टनेरिया थोप्ले रोग (Alternaria leaf spot)
यो ढुसीबाट लाग्ने रोग हो । पहिलो पातको माथिल्लो सतहमा साना काला दाग देखा पर्दछन् । पछि साना दागहरू बढ्दै गएर पुरै पात र बोट डढेर कालो भएको जस्तो देखिन्छ ।
नियन्त्रण
- ढुसी नाशक विषादीले बीउ उपचार गरेर रोप्नु पर्दछ ।
- अन्य परिवारका बालीसँग घुम्तीबाली चक्र अपनाउनु पर्दछ ।
- डाइथेन एम–४५ वा ब्लाइटक्स ०.२–०.३ % झोल बालीमा छर्कनु पर्दछ ।
तरकारीको प्रकार
Serial No.
3
