जमिनको तयारी

बन्दा लगाउने जमिन २–३ पटक जोत्ने, डल्ला फोर्ने झार ढुङ्गा र अघिल्लो बालीका अवशेषहरू हटाएर माटोको राम्रो तयारी गरिन्छ । दोस्रो पटकको जोताईमा राम्ररी पाकेको गोबर मल एकनासले छरेर माटोमा मिलाइन्छ । बेर्ना सार्नुभन्दा ५–७ दिन पहिला रासायनिक मल एकनासले छरेपछि जोतेर माटोमा मिलाइन्छ । वर्षाको मौसममा ८०–१२० से.मि. चौडाइका ड्याङ बनाएर त्यसमा बोटबाट बोटको दूरी ४० से.मि. र हारबाट हारको दूरी पनि ४० से.मि. राखेर एक ड्याङमा ३ हार बेर्ना रोप्नुपर्दछ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार