भारतीय उष्ण किसिमका काउलीका जातहरू यी लामो समयसम्म उच्च तापक्रम र भारी वर्षाको अवस्थामा अनुकूलित भएका समूहहरूबाट विकास गरिएका फरक–फरक अवधिका जातहरू हुन् । साधारणतया यी जातहरू अगौटे किसिमका हुन्छन् । तरकारीको प्रकार काउली Serial No.2 तरकारी विवरणको प्रकार जातहरु