पातको डाँठ वा मुन्टा कालो हुने
बन्दाको बोटको डाँठसँग जोडिएको भित्री पातको मुख्य नसा वा डाँठ कालो हुन्छ । यसो हुनाको कारण बन्दाको वृद्धि र विकासको अवस्थामा अनुपयुक्त वातावरण हुनु नै हो ।
तरकारीको प्रकार
Serial No.
9