मुन्टा नभएको बोट (Blindness)

कुनै कारणबाट बोटको मुन्टाको क्षति भएमा बोटका पातहरू अग्ला र ठूला हुन्छन् । तर मुन्टो नभएका बोटमा फूलकोपी लाग्दैनन् । मुन्टो नभएका बेर्ना र पछि हुर्केका बोट समेत हटाउनु पर्दछ ।

तरकारीको प्रकार

Serial No.

6

तरकारी विवरणको प्रकार