फूलकोपीको झुस निस्कने (Riceyness)
फूलकोपीको बाहिरी सतहमा झुस निस्कनेलाई झुसिले (Riceyness) भनिन्छ तापक्रम घटबढ हुनु, व्यपमल दिँदा नाइट्रोजन बढि दिनु वा जातको कारणबाट पनि फूलकोपी झुसिलो हुन सक्दछ । यसको रोकथामका लागि जात अनुसारको खेती प्रविधि अपनाउनुपर्दछ ।
तरकारीको प्रकार
Serial No.
2
