पात खिइँदै जाने रोग (Little leaf)
यो रोग माइकोप्लाज्मा भन्ने सुक्ष्म जीवाणुको कारणले हुन्छ । यो रोगका जीवाणु फड्के कीराले सार्दछ । पात पातला, साना र फिका हरिया हुँदै जान्छन् । बोटको आकार होचो र झुप्पा परेको हुन्छ । पुष्पदल हरियो हुँदै जान्छ र बोटमा फल लाग्दैन ।
रोकथाम
- रोग निरोधक जात लगाउनु पर्दछ ।
- रोगी बोट तुरुन्त उखेलेर नष्ट गर्नुपर्दछ ।
- टेट्रासाइक्लिन ०.१% झोलमा सार्ने बेलामा बेर्नाको उपचार गर्ने र सारेको ४–५ हप्तापछि यसैको ०.५% झोलले १० दिनको अन्तरमा ३ पटक छर्कनुपर्दछ ।

तरकारीको प्रकार
Serial No.
3
