बाली टिपेपछि गरिने कर्महरू
रोग लागेका, घाउ लागेका र अरू विकृति देखिएका बन्दाहरू हटाउनुपर्दछ । आकार, आकृति, कसिलोपन र तौलका आधारमा एकनासका बन्दाहरू छुट्याएर ट्रकमा सोझै राखेर वा जुटको बोरा, टोकरी, काठको बाकस वा प्लास्टिक क्रेटमा संवेष्टन गरेर ट्रकमा रोखेर दुवानी गरिन्छ । बजारको लागि तयारी गर्दा खुल्ला रहेका पातहरू पनि हटाइन्छ ।
तरकारीको प्रकार
Serial No.
1
