बाली भित्र्याउने, बाली लिने

जात अनुसार बेर्ना सारेको ६० देखि १२० दिनमा बन्दा टिप्न तयार हुन्छ । अगौटे जातका बन्दा कसिला भएपछि छिटो फुट्ने हुँदा टिप्दै जानुपर्दछ । ढिलो जातका बन्दा भने एकैपटक वा पटक–पटक गरेर टिप्न सकिन्छ । बन्दाको ठीक तल २–३ वटा खुला पातसँगै होसियारीपूर्वक डोको, डालो वा बोरामा राखेर छहारीमा लगेर थुपार्नु पर्दछ ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार