सानो गुच्चा जत्रो फूलकोपी लाग्नु (Buttoning)

अगौटे जात ढिलो लगाएमा, लामो समय ब्याडमा रहेका बुढा बेर्ना रोपेमा, माटोमा नाइट्रोजनयुक्त वा चिस्यान वा दुवै कम भएमा वा बोटको वृद्धि अवस्थामा सुख्खा र तातो मौसम भएमा बोट सानो छँदै गुच्चा जत्रो फूलकोपी लाग्दछ । यसको नियन्त्रण गर्न माथि उल्लेखित अवस्था आउन दिनु हुँदैन ।

तरकारीको प्रकार

Serial No.

1

तरकारी विवरणको प्रकार