अंग्रेजी नाम - (Custard Apple)
वैज्ञानीक नाम – Annona squamosa
परिवार - Annonaceae
सामान्य परिचय
सरिफालाई नेपाली र हिन्दीमा सिताफल पनि भनिन्छ । यसफललाई सुगर एप्पल भन्ने पनि प्रचलन छ । पाकेको फल अति मिठो र स्वादिष्ट हुन्छ । यसमा चीनीको मात्रा धेरै बढि हुन्छ ।
उदगम स्थान – ट्रपिफल अमेरिका
प्रयोग
- ताजा पाकेको फल खानको लागी प्रयोग गरिन्छ ।
- वीउबाट उपयोगी तेल र लेप paint तयार गर्न सकिन्छ ।
